Welcome to KK Academy — Your Smart Education Partner
Officer CADET Live Class
Live Class
Rs 499

Officer CADET Live Class

Live Class

Officer CADET Live Class

Instructors: Janak Singh Karki


68th Basic Officer Cadet IQ Preparation Live Class

नेपाल आर्मीको 68 Basic Officer Cadet (सैनिक अधिकृत) परीक्षाको तयारी गरिरहेका सम्पूर्ण परीक्षार्थीहरूका लागि विशेष रूपमा तयार गरिएको IQ Preparation Live Class।

मुख्य लक्ष्य: २०८३ साल मंसिर १९ गते हुने नेपाल आर्मी IQ परीक्षाको प्रभावकारी तयारी।

यस कोर्समा Rapid Fire Practice, Daily On-Screen Test र Topic-wise IQ Exercises मार्फत परीक्षार्थीहरूको तार्किक क्षमता, प्रश्न समाधान गर्ने गति र आत्मविश्वास विकास गराउने लक्ष्य राखिएको छ।

Live Class Features

1.    Rapid Fire IQ Practice – छोटो समयमा धेरै प्रश्न अभ्यास गर्ने अवसर।

2.    Daily On-Screen Test – हरेक दिन अनलाइन परीक्षा अभ्यास।

3.    Topic-wise IQ Practice – विभिन्न IQ विषयमा व्यवस्थित अभ्यास।

4.    Performance Report – आफ्नो टेस्ट स्कोर र प्रगति हेर्न सकिने।

5.    Score Improvement – नियमित अभ्यासबाट स्कोर सुधार गर्ने अवसर।

6.    Time Management Tips – कम समयमा सही उत्तर दिने सीप विकास।

7.    Exam-Oriented Mock Tests – वास्तविक परीक्षाको शैलीमा नमुना परीक्षा।

8.    Detailed Analysis & Feedback – सही तथा गलत उत्तरको विश्लेषण र प्रतिक्रिया।

9.    68 Basic Officer Cadet Focused Preparation – सम्पूर्ण इच्छुक परीक्षार्थीहरूका लागि लक्षित तयारी।

Who Can Join?

यो कोर्स नेपाल आर्मीको 68 Basic Officer Cadet परीक्षाको तयारी गरिरहेका सबै इच्छुक परीक्षार्थीहरूका लागि हो।

Exam Date: २०८३ मंसिर १९ गते

Prepare Smart. Practice Daily. Perform Better!

Try For Learn – Learn, Practice & Succeed.

 

Active Access
Rs. 499

You will have access to this class for 20 days after enrollment.

Weekly Schedule

Friday
Saturday Upcoming
04:55 PM – 06:30 PM

Join the class on time to secure your seat. If the class is full, join through the YouTube Live Stream.

Student Reviews
1 Reviews
King Nepal
King Nepal

lovely 😍

13 hours ago