BOST खण्ड (खरिदार वा चौथो तह वा सो सरहको लागि Thumbnail

BOST खण्ड (खरिदार वा चौथो तह वा सो सरहको लागि

Rs. 2,000.00

You will have access to this course for 60 days after enrollment.

Instructors: Janak Singh Karki

Choose Your Plan
Plan Price Details Access Pay Now

Last modified: 01/14/2026


BOST (खरिदार तथा प्रदेश लोक सेवा – चौथो तह) का लागि तयार गरिएको यो कोर्स लोक सेवा आयोगको पाठ्यक्रम अनुसार प्रथम पत्र (GK &BOST) को परीक्षामा सोधिने BOST (आधारभूत कार्यालय सीप परीक्षण) सम्बन्धी प्रश्नहरूलाई मात्र लक्षित गरी डिजाइन गरिएको हो।

First Paper : GK (60 marks) & BOST (40 marks) = 100 marks

लोक सेवा आयोग संघको खरिदार तथा प्रदेश लोक सेवा आयोगको चौथो  तहको प्रथम पत्रको परीक्षामा BOST बाट 20 वटा प्रश्नहरू सोधिन्छन्, जसले 20×2=40 marks ओगट्छ। 

तर प्रदेश अनुसार पाठ्यक्रममा भिन्नता रहेको छ । आफुले तयारी गर्दै गरेको प्रदेश पाठ्यक्रम अनुसार तयारी गर्नुहोला ।

To download Official Syllabus of

खरिदार :- Click Me 

कोशी प्रदेश 4th तह:- Click Me 

मधेश प्रदेश 4th तह:- Click Me 

बागमती प्रदेश 4th तह:- Click Me 

गण्डकी प्रदेश 4th तह:- Click Me 

लुम्बिनी प्रदेश 4th तह:- Click Me 

कर्णाली प्रदेश 4th तह:- Click Me 

 सुदूरपश्चिम प्रदेश 4th तह:- Click Me 

Course Content
रुजु गर्ने (Verification test)
1h 0m

यस Verification test Chapter मा तथ्यांक, संख्या वा शाब्दिक सूचनालाई जाँच गर्ने वा त्रुटी पत्ता लगाउने अथवा समानता वा भिन्नता पत्ता लगाउने किसिमका प्रश्नहरू समावेश हुनेछन ।

1.1 समानता परीक्षण (Similarity Test)
1.2 त्रुटी जाँच (Error Checking)
खाली स्थान वा क्रम पुरा गर्ने (Completion)
5h 30m

यस Completion chapter मा शाब्दिक वा संख्यात्मक वा अशाब्दिक (चित्रात्मक) विवरणको तार्किक रुपमा खाली स्थान, क्रम, ढाँचा वा मेट्रिक्स पुरा गरी समाधान गर्ने किसिमका प्रश्नहरू समावेश हुनेछन । 

2.1 Alphabet Series
2.2 Number Series
2.3 Alpha-Numeric Series
2.4 Number Matrix
2.5 Figure Series
2.6 Pattern Completion or Figure Matrix
वर्गीकरण गर्ने (Classification)
1h 50m

यस Classification Chapter मा शाब्दिक वा संख्यात्मक वा अशाब्दिक (चित्रात्मक) विवरणको तार्किक रुपमा वगीकरण गर्ने वा भिन्नता पत्ता लगाउने किसिमका प्रश्नहरू समावेश हुनेछन । 

3.1 Word Classification
3.2 Letter or Number Classification
3.3 Figure Classification
सम्बन्ध परीक्षण (Analogy)
3h 0m

यस Analogy परीक्षण अन्तर्गत शाब्दिक वा संख्यात्मक वा अशाब्दिक (चित्रात्मक) विवरणको तार्किक रुपमा सम्वन्ध पत्ता लगाउने किसिमका प्रश्नहरू समावेश हुनेछन ।

4.1 Word Analogy
4.2 साझा गुण (Common Property)
4.3 Letter and Number Analogy
4.4 Figure Analogy
4.5 Figure Analogy
फाइलिङ अभिरुचि परीक्षण (Filing aptitude test)
1h 50m

यस Follows the instructions परीक्षण अन्तर्गत दिइएको लिखित निर्देशनलाई हुबहु अनुसरण गरी समाधान गर्ने किसिमका प्रश्नहरू समावेश हुनेछन ।

5.1 Alphabetical Order of Words
5.2 Chronological Order
5.3 Numerical order
निर्देशन अनुसरण गर्ने (Follows the instructions)
40m

यस Follows the instructions परीक्षण अन्तर्गत दिइएको लिखित निर्देशनलाई हुबहु अनुसरण गरी समाधान गर्ने किसिमका प्रश्नहरू समावेश हुनेछन ।

6.1 Follows the instructions (Type - I)
6.2 Follows the instructions (Type - II)
संख्यात्मक चार्तुयता परीक्षण (Numerical reasoning test)
40m

यस Numerical reasoning test अन्तर्गत सामान्य अंकगणितीय क्रिया सम्बन्धी प्रश्नहरू समावेश हुनेछन । 

7.1 Mathematical Operations
कोडिङ र भिडान परीक्षण (Coding & Matching test)
2h 20m

यस Coding & Matching test अन्तर्गत शाब्दिक वा संख्यात्मक विवरणको कोडिङ र भिडान सम्वन्धी प्रश्नहरू समावेश हुनेछन।

8.1 Coding-Decoding
8.2 Matrix Coding
विश्लेषणात्मक तार्किकता परीक्षण (Analytical reasoning test)
4h 30m

यस Analytical reasoning test अन्तर्गत शाब्दिक वा संख्यात्मक वा अशाब्दिक (चित्रात्मक) किसिमका विश्लेषणात्मक तार्किकता सम्बन्धी प्रश्नहरू समावेश हुनेछन ।

9.1 Logical Venn-Diagram
9.2 Counting Figures
9.3 Grouping Figures
9.4 Dot Situation
9.5 Missing Character
दिशा र दुरी ज्ञान परीक्षण (Direction & Distance sense test)
2h 10m

यस Direction & Distance sense test अन्तर्गत दिशा र दुरी पत्ता लगाउने किसिमका प्रश्नहरू समावेश हुनेछन ।

10.1 Distance and Direction Sense Test (Type - I)
10.2 Distance and Direction Sense Test (Type - II)